ansaustralia@gmail.com

Follow Us

देउसी-भैलो कार्यक्रम 2024

2024-10-30

देउसी-भैलो कार्यक्रम 2024

एडिलेड नेपाली समाज अष्ट्रेलियाको आयोजनामा देउसी-भैलो कार्यक्रम ( २०२४ अक्टोबर ३०) भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा एडिलेडमा रहनु भएका अभिभावक सहित समुदायका सदस्यहरुको उपस्थित रहेको थियो । बालबालिकाहरुले नेपाली कला संस्कृति झल्कने नाचहरु प्रस्तुत गर्नु भएको थियो । भने गायक क्षितिज सापकोटा सहितका देउसेहरुले नेपाली मौलिक देउसी भैली प्रस्तुत गर्नु भएको थियो । साँझ ५ः३० बजेदेखि शुरु भएको कार्यक्रमको समापनमा सेल, तरकारी, अचार र चियाको व्यवस्था समेत गरिएको थियो । 

Recent Programs

Contact Us Now for Quick Assistance

Get in touch

If you would like to get in touch, please fill out the form.

ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.

Contact Us

  • Adelaide, South Australia

  • ansaustralia@gmail.com

Subscribe to our Newsletter

Subscribe to our newsletter to get the latest news and updates.

Copyright © 2026 ANSAI. All Rights Reserved.